पूर्वाधार विकास कार्यालय, पाँचथरको आधिकारिक वेबपेजमा स्वागत छ |
नेपालको संविधानले परिकल्पना गरे अनुसारको संघीय संरचनाको कार्यान्वयनको सन्दर्भमा संविधानको भाग १३ मा प्रदेश कार्यपालिका सम्बन्धि भएको व्यवस्था बमोजिम मिति २०७४/११/०३ मा विभिन्न ७ वटा मन्त्रालयसहित प्रदेश मन्त्रिपरिषद्को गठन भएकोमा मिति २०७८/१०/२३ मा साविकको भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन भई हाल सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, प्रदेश नं.१,विराटनगर र सो अन्तर्गत यातायत पूर्वाधार निर्देशनालय, ईटहरी तथा मातहत पूर्वाधार विकास कार्यालय, पाँचथर रहेको छ।<<See More>>